२४ भदौ २०८३, बुधबार | September 9, 2026

पोखरमा फराकिलो अग्रता बढाउँदै एकीकृत समाजवादीका धनराज आचार्य, उपमेयरमा कोपिला



काठमाडौं । पोखरा महानरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उठेका एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य फराकिलो अग्रताका साथ अघि बढेका छन् ।

आचार्यले एमालेका उम्मेदवार कृष्ण थापालाई १२ सय बढी मतले लिड गरेका छन् ।

हालसम्म २० हजार ६६० मत गणना हुँदा आचार्यले ८ हजार ५६३ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका थापाले ७ हजार २७८ मत पाएका छन् ।

उपमेयरमा पनि गठबन्धनकै उम्मेदवार अघि छन् । नेपाली कांग्रेसकी कोपिला रानाभाट एमालेकी मञ्जुदेवी गुरुङ भन्दा ६०५ मतले अघि छिन् । कोपिलाले ८ हजार ८७६ मत ल्याउँदा मञ्जुदेवीले ८ हजार २७१ मत पाएकी छन् ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ८ : ५५ बजे

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु

हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै