१७ बैशाख २०८१, सोमबार | April 29, 2024

दाङको बबई गाउँपालिकामा कांग्रेस विजयी



दाङ । दाङको बबई गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कुलबहादुर खत्री र उपाध्यक्षमा बमकुमारी खड्का निर्वाचित भएका हुन् ।

खत्री ६ हजार ६ सय १५ मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी एमालेका एमालेका भुवनेश्वर पौडेलले ५ हजार ५ सय ३८ मत प्राप्त गरे ।

उपाध्यक्षमा बमकुमारी ९ सय ८६ मतान्तरले विजयी भएकी हुन् । उनले ६ हजार ४ सय मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेकी सावित्री विश्वकर्माले ५ हजार ४ सय १४ मत प्राप्त गरेकी छिन् ।

०७४ को निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुबै एमालेले जितेको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १० : ०४ बजे

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंं : अर्थमन्त्री पुन

काठमाडौ्रं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य

बझाङ १(१)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

काठमाडौं। बझाङको निर्वाचन क्षेत्र नं. १(१)मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा

६१ वर्षीय वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा