२४ भदौ २०८३, बुधबार | September 9, 2026

बुटवल अपडेट : कांग्रेसका पाण्डेको अग्रता निरन्तर उकालो लाग्दै, उपमेयरमा एमालेकी अर्यालको अग्रता कायम



बुटवल । बुटवल उपमहानगरपालिकामा २७३४४ मतगणना सकिँदा गठबन्धनबाट कांग्रेस उम्मेदवार खेलराज पाण्डेले निरन्तर आफ्नो अग्रतालाई कायम राखेका छन् । उनले मतान्तर बढाउँदै ४४४६ पु¥याएका छन् ।

पछिल्लो मत परिणाम अनुसार पाण्डेले १३४१८ मत ल्याउँदा एमालेका बावुराम भट्टराईले ८९७२ मत र राप्रपाका मृगेन्द्र शेरचनले २३७४ मत पाएका छन् ।

त्यसैगरि उप मेयरमा एमालेकी सावित्रा अर्याल र गठबन्धनबाट नेकपा एकीकृत समाजवादी उम्मेदवार चिन बहादुर गुरुङको मतान्तर २७०१ रहेको छ । अर्यालले ९९७८ मत पाउँदा गुरुङले ७२७७ मत पाएका छन् । बुटवलमा राप्रपाकी भगवती पाण्डेले ३३०७ मत पाएकी छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ८ : २० बजे

प्रधानमन्त्री राहत कोषमा रु १२ अर्ब

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा

प्रधानमन्त्री शाह तीनवटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय

भोटेकोशी बाढीः एक हजार ३६७ शव फेला

काठमाडौ । रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु