१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

एमाले बर्दियाका अध्यक्ष बढैयातालमा गाउँपालिका अध्यक्षमा पराजित, माओवादीका हिमालय त्रिपाठी विजयी



बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका हिमालय त्रिपाठी विजयी भएका छन् । एमालेका बर्दिया जिल्ला अध्यक्ष समेत रहेका लालबहादुर श्रेष्ठलाई पराजित गर्दै त्रिपाठी अध्यक्ष पदमा विजयी भएका हुन् ।

बढैयातालमा त्रिपाठीले ९३६७ मतका साथ विजयी हुँदा एमालेका श्रेष्ठले ८३०८ मत पाएका छन् ।

बढैयातालकी उपाध्यक्षमा भने एमालेकी लक्ष्मि अधिकारी विजयी भएकी छन् । उनले ८८८५ मत ल्याएर विजयी भएकी हुन् । अधिकारीकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी पवित्रा कुमारी अर्यालले ८३१५ मत पाएकी छन् ।

बर्दियाको बढैयातालमा बिना गठबन्धन दलहरु चुनावमा भिडेका थिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  १० : ३३ बजे

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा

‘नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार भएको छ’

वासिङ्टन,डिसी । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक

इलाम-२ मा रास्वपाका उमेदवार मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२ मा

इजरायल र हमासबीच युद्ध विरामको संकेत

काठमाडौं । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा

गर्मीका कारण बङ्गलादेशका विद्यालय पुनः बन्द

एजेन्सी । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय