१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

तुलसीपुरमा कांग्रेसका गिरीको अग्रता



दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले अग्रता बढाउँदै लगेका छन् । १० हजार ५२५ मतगणना हुँदा गिरीले ४ हजार ६१३ मत प्राप्त गरेका छन् ।

एमालेका उम्मेद्वार टिकाराम खड्काले ४ हजार ४०३ मत प्राप्त गरेका छन् । यी दुईको मतान्तर २१० रहेको छ । दुबै उम्मेदवारबीच कडा टक्कर भइरहेको बेला गिरीले मतान्तर २०० कटाएका हुन् ।

उमेयर पदका एमाले उम्मेदवार स्यानी चौधरीले ४ हजार २२६ मत प्राप्त गर्दा एकीकृत समाजवादीका उपमेयरका उम्मेदवार जोगबहादुर रानाले ३ हजार ७३८ मत प्राप्त गरेका छन् ।

तुलसीपुरको वडा नं. १ र २ को अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ भने वडा नं. ३, ४ र ५ को अहिले मतगणना भइरहेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  १२ : ४५ बजे

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार