२८ असार २०८३, आइतबार | July 13, 2026

काठमाडौंमा बालेन थप मजबुद, प्रतिस्पर्धीलाई १५ हजार बढी मतले उछिने



काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता निरन्तर बढ्दै गएको छ ।

शाहले आफ्नो प्रतिस्पिर्धीलाई१५ हजार ५६८ मतान्तरले पछि पार्दै अग्रतालाई थप मजबुद बनाएका छन् । शाहले ३३ हजार २६० मत ल्याएका छन्।

उनको पछि रहेका एमालेका केशव स्थापितले १७ हजार ६ सय ९२ मत ल्याएका छन्। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १७ हजार ५ सय ७९ मत ल्याएकी छिन् । स्थापित र सिंहको मतान्तर ११३ रहेको छ।

हालसम्म १, २, ३, ४, ५, २८, २९, ३० र ३२ नं. वडाको नतिजा सार्वजनिक भइसकेको छ ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ९ : २० बजे

देशभर वर्षा : विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली