६ आश्विन २०८३, मंगलबार | September 22, 2026

पाल्पाको रम्भा गाउँपालिकामा एकीकृत समाजवादीलाई हराउँदै एमालेका भण्डारी निर्वाचित



पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का विष्णुप्रसाद भण्डारी निर्वाचित भएका छन् ।

उनले पाँच हजार ५८३ मत पाए। उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का दुर्गाप्रसाद अधिकारीले चार हजार ५४२ मत पाए ।

त्यस्तै, गाउँपालिकाको उपाध्यक्षमा एमालेकै राधादेवी श्रेष्ठले पाँच हजार ७१९ मतसहित पुनः निर्वाचित भएकी छिन् । उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले पाँच हजार ५८ मत पाए ।

अध्यक्षमा एक हजार ४६ र उपाध्यक्षमा ६७० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ८ : २९ बजे

डाटासेन्टरमा देखिएको समस्यापछि रोकिएको शेयर कारोबार पुनः सञ्चालन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का ७२ कारोबार सदस्यको डाटा

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ