१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

एम्स कलेजमा अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता कार्यक्रम



बुटवल । बुटवलस्थित एम्स कलेजले अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस्, मे २८, को अवसरमा विवान फार्मेर्सी, बुटवलको संयोजकत्वमा महिला युवा विद्यार्थीहरुलाई सहभागी गराई महिनावारीका बहुपक्षीय समस्याहरुलाई समेटेर प्रशिक्षण एवम अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।

बदलिदो रहन सहन, खानपिन र ब्यबहारले महिलाहरुमा सिर्जना भईरहेका समस्याहरु, त्यसले जीवन, पढाई स्वास्थ्यमा परिरहेको असर जस्ता विषयहरुमा प्रशिक्षक विवान फार्मेसिका रजिष्टर्ड फार्मासिष्टी इन्दिरा चौधरीले प्रशिक्षण गराएकी थिइन । भने, महिला विद्यार्थीहरूले आफुले महिनावारीको समयमा हुने उठाईएका समस्याहरुको समाधान गरेकी थिइन ।

त्यसैगरी, कार्यक्रममा विवान फार्मेर्सीका मेडिकल डाईरेक्टर रजिष्टर फार्मेसिस्ट शुभेन्द्र प्रसाद यादवले युवा विद्यार्थीहरुलाईइ औषधीको कुसल प्रयोग, खानपिन र त्यसले दैनिक जीवनयापनमा पार्ने असरको वारेमा अभिमुखिकरण गराएका थिए ।

कलेजका प्रमुख दिपक ढकालको संयोजकत्वमा भएको कार्यक्रममा कलेजका प्रबन्धक निर्देशक गोपालप्रसाद न्यौपाने लगायत प्राध्यापक र कर्मचारीहरुको उपस्थिति रहेको थियो । साथै कार्यक्रमको अर्को सत्रमा स्कूलका महिला विद्यार्थीहरुलाई पनि प्रशिक्षण गराइएको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  २ : ५० बजे

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता