२० श्रावण २०८३, बुधबार | August 5, 2026

एम्स कलेजमा अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता कार्यक्रम



बुटवल । बुटवलस्थित एम्स कलेजले अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस्, मे २८, को अवसरमा विवान फार्मेर्सी, बुटवलको संयोजकत्वमा महिला युवा विद्यार्थीहरुलाई सहभागी गराई महिनावारीका बहुपक्षीय समस्याहरुलाई समेटेर प्रशिक्षण एवम अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।

बदलिदो रहन सहन, खानपिन र ब्यबहारले महिलाहरुमा सिर्जना भईरहेका समस्याहरु, त्यसले जीवन, पढाई स्वास्थ्यमा परिरहेको असर जस्ता विषयहरुमा प्रशिक्षक विवान फार्मेसिका रजिष्टर्ड फार्मासिष्टी इन्दिरा चौधरीले प्रशिक्षण गराएकी थिइन । भने, महिला विद्यार्थीहरूले आफुले महिनावारीको समयमा हुने उठाईएका समस्याहरुको समाधान गरेकी थिइन ।

त्यसैगरी, कार्यक्रममा विवान फार्मेर्सीका मेडिकल डाईरेक्टर रजिष्टर फार्मेसिस्ट शुभेन्द्र प्रसाद यादवले युवा विद्यार्थीहरुलाईइ औषधीको कुसल प्रयोग, खानपिन र त्यसले दैनिक जीवनयापनमा पार्ने असरको वारेमा अभिमुखिकरण गराएका थिए ।

कलेजका प्रमुख दिपक ढकालको संयोजकत्वमा भएको कार्यक्रममा कलेजका प्रबन्धक निर्देशक गोपालप्रसाद न्यौपाने लगायत प्राध्यापक र कर्मचारीहरुको उपस्थिति रहेको थियो । साथै कार्यक्रमको अर्को सत्रमा स्कूलका महिला विद्यार्थीहरुलाई पनि प्रशिक्षण गराइएको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार  २ : ५० बजे

नेप्सेमा सामान्य सुधार, चार अर्ब ४० करोडभन्दा बढीको कारोबार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज

बाढी-पहिरोबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौं । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका

११४ दिनपछि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला खुल्यो

काठमाडौँ । भाडासम्बन्धी विवादका कारण चार महिनादेखि तालाबन्द रहेको भृकुटीमण्डपस्थित

सुनसरी-सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने

काठमाडौं । सरकारले सुनसरी र सिरहामा हालै भएका प्रदर्शनका क्रममा