८ बैशाख २०८१, शनिबार | April 20, 2024

मेयर बालेनको पहिलो निर्णय – नगरकार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण, फोहोर व्यवस्थापन प्राथमिकता



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नगरकार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेका छन् ।

पद तथा गोपनीयताको सपथ लिएपछि सुन्धरास्थित महानगरको कार्यालयमा पुगेर पदभार ग्रहण गर्दै मेयर शाहले प्रत्यक्ष प्रसारणको पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । काठमाडौं महानगरको नगर कार्यपालिका बैठक आजै अपरान्ह ४ बजे बोलाइएको छ ।

पदभार ग्रहण गरेपछि शाहले फोहोर फोहोर व्यवस्थापनको कामलाई प्राथमिकता दिने बताए। उनले सिसडोल र बन्चरेडाँडामा फोहोर विसर्जनको दीर्घकालीन उपाय निकाल्ने बताए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  १ : ३९ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु