२५ भदौ २०८३, बिहिबार | September 10, 2026

मेयर बालेनको पहिलो निर्णय – नगरकार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण, फोहोर व्यवस्थापन प्राथमिकता



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नगरकार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेका छन् ।

पद तथा गोपनीयताको सपथ लिएपछि सुन्धरास्थित महानगरको कार्यालयमा पुगेर पदभार ग्रहण गर्दै मेयर शाहले प्रत्यक्ष प्रसारणको पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । काठमाडौं महानगरको नगर कार्यपालिका बैठक आजै अपरान्ह ४ बजे बोलाइएको छ ।

पदभार ग्रहण गरेपछि शाहले फोहोर फोहोर व्यवस्थापनको कामलाई प्राथमिकता दिने बताए। उनले सिसडोल र बन्चरेडाँडामा फोहोर विसर्जनको दीर्घकालीन उपाय निकाल्ने बताए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  १ : ३९ बजे

विश्व शान्तिधाम लुम्बिनीको पहलमा विश्व शान्ति पूजा हुँदै

बुटवल । विश्व शान्तिधाम लुम्बिनीले भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली,

अस्पताल बाहिर बच्चा जन्माएको घटना छानबिन गर्न स्वास्थ्यमन्त्रीले राजविराज पठाइन् टोली

काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले अस्पताल

बाँकेमा घटेन कुष्ठरोगको प्रकोप, थपिए १९३ कुष्ठरोगी

नेपालगन्ज । गत आर्थिक वर्ष ०८२/०८३ मा १९३ नयाँ कुष्ठरोगी

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

नेपालगन्ज । जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह

विपद् व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्न विपक्षी दलको माग

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले भोटेकोशी बाढीपछि उद्धार,