७ आश्विन २०८३, बुधबार | September 23, 2026

जहाज दुर्घटनाका १० मृतकको शव बोकेर सेनाको हेलिकोप्टर काठमाडौं उड्यो



काठमाडौं । मुस्ताङमा भएको तारा एयर दुर्घटनाका मृतकको शव बोकेर नेपाली सेनाको हेलिकोप्टर काठमाडौंका लागि उडेको छ ।

दुर्घटनास्थलबाट पोखरा ल्याइएका शवलाई परीक्षणका लागि काठमाडौं ल्याइएको हो ।

आइतबार बिहान भएको जहाज दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो । आज बिहान फेला परेको जहाजको भग्नावशेष आसापास खोजीकार्य गर्दा २१ जनाको शव फेला परेको थियो । एकजनाको शव अझै भेटिन बाँकी रहेको छ ।

सेनाको हेलिकोप्टर अहिले १० जनाको शव बोकेर पोखराबाट काठमाडौं आउँदैछ ।

थप ११ वटा शवलाई दुर्घटनास्थलबाट कोवाङमा रहेको हेलिप्याडसम्म झार्न नसकिएको सेनाले जनाएको छ ।

 

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ५ : ११ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज