८ बैशाख २०८१, शनिबार | April 20, 2024

जहाज दुर्घटनाका १० मृतकको शव बोकेर सेनाको हेलिकोप्टर काठमाडौं उड्यो



काठमाडौं । मुस्ताङमा भएको तारा एयर दुर्घटनाका मृतकको शव बोकेर नेपाली सेनाको हेलिकोप्टर काठमाडौंका लागि उडेको छ ।

दुर्घटनास्थलबाट पोखरा ल्याइएका शवलाई परीक्षणका लागि काठमाडौं ल्याइएको हो ।

आइतबार बिहान भएको जहाज दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो । आज बिहान फेला परेको जहाजको भग्नावशेष आसापास खोजीकार्य गर्दा २१ जनाको शव फेला परेको थियो । एकजनाको शव अझै भेटिन बाँकी रहेको छ ।

सेनाको हेलिकोप्टर अहिले १० जनाको शव बोकेर पोखराबाट काठमाडौं आउँदैछ ।

थप ११ वटा शवलाई दुर्घटनास्थलबाट कोवाङमा रहेको हेलिप्याडसम्म झार्न नसकिएको सेनाले जनाएको छ ।

 

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार  ५ : ११ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन