७ आश्विन २०८३, बुधबार | September 23, 2026

धावनमार्ग नजिकै तेल ट्यांकर पल्टिएपछि पोखरा विमानस्थलमा उडान एवं अवतरण अवरुद्ध



पोखरा । पोखरा विमानस्थलको धावनमार्ग नजिकै तेल बोकेको ट्यांकर पल्टिएपछि पोखराबाट हुने उडान एवं अवतरण अवरुद्ध बनेको छ ।

आज बिहान हेलिकोप्टरमा तेल भर्न जान लागेको बेलामा धानवमार्ग नजिकै रहेको सडकमा तेल ट्यांकर पल्टिएको थियो । त्यसलगत्तै विमानस्थल प्रशासनले उडान एवं अवतरणका सबै कार्य रोकेको हो ।

अहिले पल्टिएको ट्यांकर हटाउने काम भैरहेकोछ । बिहान ९ बजेसम्म विमानस्थल सुचारु हुने विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले बताएका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलबार  ८ : ३८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज