२६ भदौ २०८३, शुक्रबार | September 12, 2026

संसदीय समितिलाई परराष्ट्रमन्त्रीको जवाफ – एसपीपी सम्झौताको ‘च्याप्टर क्लोज’ भइसक्यो



काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकाको स्टेट पाट्नर सीप पोग्राम एसपीपी सम्झौताको ‘च्याप्टर क्लोज’ भइसकेको बताएका छन् ।

संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा एसपीपीबारे जवाफ दिन उपस्थित भएका परराष्ट्रमन्त्री खड्काले एसपीपी सम्बन्धी विषय टुंगिसकेको दाबी गर्दै अब यो विषय अघि नबढ्ने बताएका हुन् । प्रधानमन्त्री र नेपाली सेनाले समेत अगाडि बढ्दैन भनिसकेकाले अब यस विषयलाई थप कोट्याइरहनु आवश्यक नभएको उनले बताए ।

खड्काले भने, ‘स्टेट पाट्नर सीप पोग्राम नेपाललाई स्वीकार्य छैन । नेपाली सेनाको बिज्ञप्ति आइसकेको छ । यो अगाडि बढ्दैन ।’

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ९ : ५३ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य