२७ भदौ २०८३, शनिबार | September 12, 2026

पाल्पामा १२ वर्षिया बालिका बलात्कार गर्ने एकजना पक्राउ



बुटवल । पाल्पा प्रहरीले १२ वर्षिया बालिका बलात्कार गरेर फरार भएका एकजनालाई बलात्कार भएको ६ दिन पछि पक्राउ गरेको छ ।

गत ७ गते साँझको समयमा पाल्पा रिब्दिकोट ६ स्थित बाङसुरुङ सामुदायिक बनमा लगेर १२ बर्षिया बालिकालाई बलात्कार गरेको अभियोगमा स्थानीय ३१ वर्षिय भक्तबहादुर झेडीलाई पक्राउ गरेको हो । बालिकालाई बलात्कार ललाईफकाई जङ्लमा लगेर बलात्कार गरेको बालिकाको आमाले किटानी जाहेरी दिएको आधारमा झेडीलाई पक्राउ गरिएको पाल्पा प्रहरीले जनाएको छ ।

उजुरी प्राप्त भएलगत्तै फरार रहेका झेडीलाई फक्राउ गरि थप अनुसन्धान सुरु गरिएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ४ : २६ बजे

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले