२६ बैशाख २०८१, बुधबार | May 8, 2024

पाल्पामा १२ वर्षिया बालिका बलात्कार गर्ने एकजना पक्राउ



बुटवल । पाल्पा प्रहरीले १२ वर्षिया बालिका बलात्कार गरेर फरार भएका एकजनालाई बलात्कार भएको ६ दिन पछि पक्राउ गरेको छ ।

गत ७ गते साँझको समयमा पाल्पा रिब्दिकोट ६ स्थित बाङसुरुङ सामुदायिक बनमा लगेर १२ बर्षिया बालिकालाई बलात्कार गरेको अभियोगमा स्थानीय ३१ वर्षिय भक्तबहादुर झेडीलाई पक्राउ गरेको हो । बालिकालाई बलात्कार ललाईफकाई जङ्लमा लगेर बलात्कार गरेको बालिकाको आमाले किटानी जाहेरी दिएको आधारमा झेडीलाई पक्राउ गरिएको पाल्पा प्रहरीले जनाएको छ ।

उजुरी प्राप्त भएलगत्तै फरार रहेका झेडीलाई फक्राउ गरि थप अनुसन्धान सुरु गरिएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ४ : २६ बजे

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम