१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

मसला पिस्ने लोहोरोले प्रहार गरी श्रीमानको हत्या गर्ने श्रीमती प्रहरी नियन्त्रणमा



दाङ । दाङको घोराही उपमहानगरपालिका–१४ बाट प्रहरीले आफ्नै श्रीमानको हत्या अभियोगमा एक महिलालाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका–१४ स्थित कोठा भाडामा बस्दैआएकी भारत बलरामपुरकी ३७ वर्षीया गायत्री नेपालीले मसला पिस्ने लोहोरो प्रहार गरी ३३ वर्षीय श्रीमान पंकज गुप्ताको हत्या गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सोमबार बिहान उनले लोहोरो प्रहार गर्दा गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमाले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा घटना घटेको गायत्रीले प्रहरी समक्ष बयान दिएकी छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ८ : ३६ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’