२६ बैशाख २०८१, बुधबार | May 8, 2024

मसला पिस्ने लोहोरोले प्रहार गरी श्रीमानको हत्या गर्ने श्रीमती प्रहरी नियन्त्रणमा



दाङ । दाङको घोराही उपमहानगरपालिका–१४ बाट प्रहरीले आफ्नै श्रीमानको हत्या अभियोगमा एक महिलालाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका–१४ स्थित कोठा भाडामा बस्दैआएकी भारत बलरामपुरकी ३७ वर्षीया गायत्री नेपालीले मसला पिस्ने लोहोरो प्रहार गरी ३३ वर्षीय श्रीमान पंकज गुप्ताको हत्या गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सोमबार बिहान उनले लोहोरो प्रहार गर्दा गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रीमाले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा घटना घटेको गायत्रीले प्रहरी समक्ष बयान दिएकी छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ८ : ३६ बजे

चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल

ललितपुर । ललितपुर महानगरपालिका-१४ महालक्ष्मीस्थानस्थित चक्रपथ छेउमा फुलेको बैजनी रङ्गको

१६ देशका कर प्रशासक र विज्ञ नेपालमा

काठमाडौं । आन्तरिक राजश्वको प्रभावकारी कार्यान्यवनको क्षेत्रमा सहकार्य गर्दै आएको

झलनाथले एकीकृत समाजवादी पार्टी फुटाउन खोजेको भन्ने हल्ला गलत : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक-थ्रू

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुसुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय

शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल

दाङ । दाङको घोराही उपमहानगरपालिका-२ रामपुर निवासी ३४ वर्षीय गोपाल