१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

उठ्ने भयो काठमाडौको फोहोर



काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिल साइट पीडित संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।

शुक्रबार विहान शहरी विकासमन्त्रीसँगको छलफपछि, संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेको हो ।

छलफलमा  भएको सहमतिपछि शहरी विकासमन्त्रीले प्रतिवद्धतापत्र सार्वजनिक गर्ने बाचा गरेकी थिइन् ।

छलफलका क्रममा मन्त्री झाँक्रिले केही सहमति तत्काल कार्यान्वयन गर्ने र केही मन्त्रिपरिषदबाट निर्णय गराएर कार्यान्वयन गर्ने भनेपछि आफूहरू फोहोर फाल्न दिने निर्णयमा पुगेको संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले बताए।

आन्दोलनका कार्यक्रम स्थगित गरेपछि काठमाडौंबाट गएका ट्रकहरुले ल्याण्डफिल साइटमा फोहोर खसाल्न थालेका छन्।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ५ : ४८ बजे

बागमतीका मुख्यमन्त्रीले हानेपालाई सरकारमा भित्र्याए, शैलेन्द्रमान बने भौतिक पूर्वाधारमन्त्री

काठमाडौं । बागमती प्रदेशमा नेकपा र नेकपा (एमाले)बीच सत्ता साझेदारीमा

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर । मोरङको विराटनगर नाका भइ आर्थिक वर्ष २०८२/८३ मा

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई

सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सुनसरीसहित देशका विभिन्न स्थानमा भएका तनावपूर्ण

प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सत्तारुढ दल राष्ट्रिय