४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रधानमन्त्री देउवासँग लोसपा अध्यक्ष ठाकुरको भेट



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेका छन् ।

प्रधानमन्त्री देउवालाई भेट्न लोसपा अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतोसहितका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

भेटका क्रममा लोसपा नेताहरुले सरकारसँग यसअघि भएका सहमति पालना गर्न, नागरिकता विधेयक, मुद्धा फिर्ता लगायतका विषयमा छलफल गरेका छन् ।

स्थानीय निर्वाचनमा राम्रो परिणाम निकाल्न नसकेको लोसपाले यति बेला प्रधानमन्त्री देउवासँग निरन्तर सम्वाद गरिरहेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  १० : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको