२० मंसिर २०८२, शनिबार | December 6, 2025

एन आई सी एशियाको मोबाइल बैंकिङ्ग आई सर्भिस, वेभ साइट र इन्टरनेट बैंकिङ्ग नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने



काठमाडौ । एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग आई सर्भिस, वेभ साइट र इन्टरनेट बैंकिङ्ग नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने भएको छ ।

नेपाल टेलिकमको डाटा प्रयोग गरी मोबाइल बैंकिङ्ग आई सर्भिस, वेभ साइट र इन्टरनेट बैंकिङ्ग सुविधाहरू निःशुल्क प्रयोग गर्न सकने सुविधा बैंकले ल्याएको छ ।

यसअघि बैकले एनसेलको नेटवर्कमा बैंकको मोबाइल बैंकिङ्ग आई सर्भिस, वेभ साइट र इन्टरनेट बैंकिङ्ग जस्ता सुविधाहरू निःशुल्क चलाउन सकिने व्यवस्था गरिसकेको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १० : ०३ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय