२८ भदौ २०८३, आइतबार | September 14, 2026

हरेक नागरिकको पूर्ण विवरण सरकारसँग हुनै पर्छ : गृहमन्त्री खाँण



बुटवल । लुम्बिनी प्रदेशको तिलोत्तमामा २ दिन देखि जारी व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यावस्थापन प्रणाली सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

राष्टिय परिचयपत्र पञ्जीकरण विभाग सिंहदरबार, काठमाडौंको सहयोगमा संचालन भएको प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँणले हरेक नागरिकको विवरण सरकारसँग हुनु पर्ने धारणा राखे ।

गृहमन्त्री खाँणले नागरिकको सामाजिक सुरक्षा पुरा गर्ने दायित्व सरकारको भएको बताउँदै नागरिकको दायित्य पुरा गर्न पनि हरेका नागरिकको पूर्ण विवरण सरकारसँग हुनु पर्ने बताए ।

उनले सरकारले भर्खरै जन्मिएका बच्चा देखि बृद्ध अबस्थाका नागरिकहरुको विवरणको तथ्याङ्क संकलन गरिरहेको अबस्थामा स्थानीयतह देखि भरपर्दो उच्च प्रविधिको उचित प्रयोग गरि सत्यतथ्य नागरिकको विवरण सरकार समक्ष पु¥याउने कार्यमा सरकारलाई सहयोग गर्न स्थानीयतहका जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

 

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ४ : ५१ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा