२९ भदौ २०८३, सोमबार | September 14, 2026

लुहान्स्क क्षेत्रको शहर लिसिचान्स्क पनि रुसले कब्जा गर्यो



किभ–लुहान्स्क क्षेत्रको एक मात्र बाँकी शहर लिसिचान्स्क पनि रुसी सेनाले नियन्त्रण गर्न सक्ने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकारले स्वीकारेका छन् ।
राष्ट्रपतिका सल्लाहकार ओलेक्सी अरेस्टोभिचले रूसी सेनाहरूले अन्ततः सिभरस्की दोनेत्स्क नदी पार गरिसकेका र उत्तरबाट लिसिचान्स्कमा पुगेका छन् ।

यसैबीच, रुसको बेलगोरोड सहरमा भएका विभिन्न विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बताएका छन् ।

प्रकाशित मिति : १९ असार २०७९, आइतबार  ४ : ०३ बजे

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

रसुवा । रसुवा-नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको