८ चैत्र २०८२, आइतबार | March 22, 2026

माओवादी केन्द्रीय समिति बैठक स्थगित, अर्को बैठक बुधबार दिउँसो १ बजे



काठमाडौं । माओवादीको केन्द्रीय समितिको विस्तारित बैठक स्थगित भएको छ ।

आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजेसम्मलाई स्थगित गरिएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी सूर्य किरण शर्माले जानकारी दिएका छन्।

जारी बैठकमा केन्द्रीय सदस्यहरुले पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो चयन गर्नुपर्ने माग गरेका थिए । सोही विषयमा छलफल गर्न मंगलबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा माओवादीका पूर्व स्थायी समिति सदस्यहरुको बैठक बसेको छ ।

 

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  १० : ०१ बजे

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय