५ बैशाख २०८३, शनिबार | April 19, 2026

पाकिस्तानका कान्छा आरोही काशिफले गरे नङ्गा पर्वतको कीर्तिमानी आरोहण



इस्लामावाद । पाकिस्तानका कान्छा हिमाल आरोही सेहरोज काशिफले नङ्गा पर्वतको कीर्तिमानी सफल आरोहण गरेका छन् ।

काशिफले सबैभन्दा कान्छो पर्वतारोही बनेर कीर्तिमान तोडेका हुन् । उनले अहिलेसम्म सगरमाथा, के–२, कञ्चनजङ्घा, ल्होत्से, मकालु, मनास्लु र ब्रोड हिमाल आरोहण गरिसकेका छन् । आठ हजार मिटर माथिको हिमाल आरोहणको सिलसिलामा नङ्गा पर्वत उनको आठौं आरोहण हो ।

२० वर्षीय पर्वतारोही काशिफल विश्वका १४ वटा अग्लो चुचुरो आरोहण गर्ने सबैभन्दा कान्छो व्यक्तिको कीर्तिमान राख्न चाहेको बताएका छन् ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ११ : ३१ बजे

खोटाङ र उदयपुरमा भारी वर्षा, नेपालगन्जमा देशमै बढी गर्मी

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा

गोप्य मोबाइलको हल्ला निराधार, छुट्टै फोन र सिमको आवश्यकता छैन : सरकार

काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर

नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त हुने

खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको

जेनजी आन्दोलनमा फरार नख्खु कारागारका कैदी सानेपाबाट पक्राउ

ललितपुर । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको