२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । जारी केन्द्रीय समितिको बैठकमा बिहीबार प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

उक्त प्रतिवेदनमा उनले विशेष महाधिवेसनसहितको प्रस्ताव पेश गरेका थिए । यस्तै, अब पार्टीले ‘समाजवादी क्रान्ती’तर्फ जानुपर्ने लगायत प्रस्ताव पनि राखेका थिए ।

उनले माओवादीमा पहिचानको समस्या भएको भन्दै अलग देखिन समाजवादी क्रान्तिको नेतृत्व माओवादीले गर्नु पर्ने प्रस्ताव गरेका थिए ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  २ : ५१ बजे

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे

कांग्रेस विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः सुनुवाइ हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज