२९ भदौ २०८३, सोमबार | September 14, 2026

माओवादीले बनायो ४१ सदस्यीय स्थायी समिति



काठमाडौं । नेकपा माअ‍ोवादी केन्द्रमा ४१ सदस्यीय स्थायी समिति बनेको छ ।

बिहीबार प्रज्ञा भवन कमलादीमा बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४१ सदस्यीय स्थायी समितिको घोषणा गरेका हुन्।

प्रचण्डले पूर्व नेकपामा रहेका १५ जना र नयाँ २६ जना सदस्य थप गरेर ४१ सदस्यीय स्थायी समितिको बनेको जनाएका छन् ।

पोलिटव्यूरोको संख्या बढेसँगै स्थायी समितिको संख्या पनि केही बढेको प्रचण्डले बताए ।

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  ५ : ४३ बजे

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

रसुवा । रसुवा-नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको