२१ मंसिर २०८२, आइतबार | December 7, 2025

बुटवलमा ठेकेदारको कम्पाउण्ड भित्र कामदारको शव



बुटवल । बुटवल उपमहानगरपालिका ११ मा रहेको निर्माण व्यवसायीको कम्पाउण्ड भित्र एक मजदुरको शव फेला परेको छ । बुटवल रङ्गशाला नजिक किरातेश्वर मैनाचुली अबिसा जेभी कन्ट्रकशनको कम्पाउण्ड भित्र सोही कम्पनीमा काम गर्ने मजदुरको शव फेला परेको हो । दाङको घोराही नगरपालिका ५ का ५२ वर्षीय रमेश डाँगी कम्पनीकै क्याम्प भित्र मृत फेला परेको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो डाँगीको शव फेला परेपनि स्थानीयले प्रहरीले केही ढिला गरि खबर गरेको वडा प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी निरीक्षक पुष्करसिं ऐरेले बताए । प्रहरीका अनुसार मृतक डाँगी सोही क्याम्पको रेखदेख गर्ने मजदुर हुन् ।

मृतकको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भैरहेको ऐरले बताए ।

 

प्रकाशित मिति : २३ असार २०७९, बिहिबार  १० : ३८ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न