३० असार २०८३, मंगलबार | July 14, 2026

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक



काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको बैठकमा स्थानीय निर्वाचनको समीक्षा र आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको रणनीतिसहित पार्टीका विविध विषयलाई छलफलको एजेण्डा बनाइएको छ । निर्वाचनपछि पहिलोपटक कांग्रेस केन्द्रीय समिति बैठक बसेको हो ।

आगामी निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिने विषयमा समेत छलफल हुनेभएको छ । प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार गठबन्धनलाई निरन्तरता दिनुपर्ने भन्दै तल्लो कमिटीबाट भावना व्यक्त भैरहेको छ ।

बैठकमा संस्थापनइतर शेखर कोइराला समुहले भने सभापति शेरबहादुर देउवाको कार्यशैली र सरकारको कामकारवाहीबारे तिखो आलोचना गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ३ : १८ बजे

नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने

मकवानपुर । नारायणी यातायात व्यवसायी सङ्घले सामाजिक कार्यका लागि नयाँ

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर । लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा

भौतिक विकासको पर्खाइमा डडेल्धुराको पलगडी गाउँ

कञ्चनपुर । डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिका-११ स्थित पलगडी गाउँ आज

पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले सफा, स्वच्छ, सुन्दर नगर बनाउने उद्देश्यका

सर्लाहीमा आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारकै क्रममा निधन

काठमाडौं । सर्लाहीमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका विवेक मण्डलको