१० पुस २०८२, बिहिबार | December 25, 2025

काठमाडौंको भृकुटीमण्डपमा आगलागी



काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आगलागी भएको छ।

भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको हो। आगलागी भएको खबर पाए लगत्तै काठमाडौं र ललितपुर महानगरपालिकाको दमकल त्यहाँ पुगेका छन् ।

अहिले आगो निभाउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ३ : ३३ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न