१६ पुस २०८२, बुधबार | January 1, 2026

बिहीबार थपिए २६० जना कोरोना संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा २६० जना कोरोना संक्रमित थपिएका छन् । केहिदिनयता कोरोना संक्रमितको संख्या पुनः बढ्दै गएकोमा आजको यो संख्या सबैभन्दा धेरै हो ।

देशभरका प्रयोगशालामा ३ हजार ८४४ नमुना परिक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार अपरान्ह प्रकाशित तथ्यांक अनुसार आज थपिएका संक्रमितसँगै कुल सक्रिय संक्रमितको संख्या ११७१ पुगेको छ । २४ घण्टाको बीचमा ४८ जना मात्र संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ४ : २५ बजे

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान

बुटवल सडक खाना महोत्सवमा रक्तदान कार्यक्रम, ३० युनिट रगत संकलन

बुटवल । पर्यटन प्रवद्र्धनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै बुटवलमा जारी

विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले स्थायित्व,

अनशनरत डा. निकोलस भुसालको स्वास्थ्य बिग्रियो, उपचारका लागि वीर अस्पतालमा भर्ना

काठमाडौं । विभिन्न राजनीतिक तथा सामाजिक माग राख्दै विगत ९

भदौ २४ मा भएको लुटपाट र आगजनीमा संलग्नहरुलाई कडा कारवाही हुनुपर्छ : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले भदौ २४ मा