३० असार २०८३, मंगलबार | July 14, 2026

गर्भनर विरुद्धको प्रदर्शनमा प्रहरी हस्तक्षेप



काठमाडौं । नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा धर्ना दिन पुगेका विद्यार्थीहरुमाथि प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले प्रदर्शन र धर्ना रोक्न धरपकड गरेको छ । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहान १० बजे आयोजित प्रदर्शन रोक्न राष्ट्र बैंक वरपर ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो ।

शान्तिपूर्ण प्रदर्शन र धर्नामा प्रहरीले हस्तक्षेप गरेको भन्दै प्रदर्शनकारी विद्यार्थीहरुले गभर्नर अधिारी र प्रहरी विरुद्ध नारावाजी गरेका थिए । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रहरी हस्तक्षेपपछि पनि उनीहरुले केही बेर प्रदर्शन जारी राखेका थिए ।

 

 

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ११ : ०४ बजे

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

नेपालगन्ज । बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग

काठमाडौं । विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल

भारत-नेपाल सीमाबाट ‘शंकास्पद’ अमेरिकी नागरिक पक्राउ

बुटवल । भारतको उत्तर प्रदेशस्थित महाराजगञ्ज जिल्लाको भारत–नेपाल सीमाबाट एक

राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटवार्ता