२७ भदौ २०८३, शनिबार | September 12, 2026

पाल्पामा ३ वर्षिया नाबालिकामाथि बलात्कारको प्रयास



पाल्पा । पाल्पाको तानसेनमा ३ वर्षिया बालिकामाथि बलात्कारको प्रयास भएको छ । तानसेन नगरपालिका ३ मा नाबालिकालाई करेसाबारीमा लगेर बलात्कारको प्रयास भएको पाल्पा प्रहरीले जनाएको छ ।

तानसेन ६ माथिल्लो कुनसरेका ११ बर्षिय बालकले तानसेन ३ मा आज बिहान ७ बजे करेसाबारीमा लगेर ३ वर्षिया नाबालिकामाथि बलात्कार प्रयास गरेको भन्ने उजुरीका आधारमा बालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गररेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र थापाले जनाएका छन् ।

नाबलिकाकी आमाले नाबालिकामाथि बलात्कारको प्रयास भएको भन्दै किटानी उजुरी दिएपछि प्रहरी चौकी बर्तुङ र जिल्ला प्रहरी कार्यालय पाल्पाको संयुक्त टोलिले बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको डीएसपी थापाले बताए ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ७ : ०२ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित