१० पुस २०८२, बिहिबार | December 26, 2025

न्यायाधीशलाई घुस अफर गर्ने वकिललाई सोध्यो कानुन व्यवसायी परिषद्ले ७ दिने स्पष्टीकरण



काठमाडौं । न्यायाधीशलाई घुस अफर गर्ने वकिललाई नेपाल कानुन व्यवसायी परिषद्ले सात दिने स्पष्टीकरण सोधेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई २ करोड घुस प्रलोभन देखाएर मुद्दा मिलाउन विचौलियाको भूमिका खेलेका अधिवक्ता रुद्रप्रसाद पोखरेललाई परिषद्ले स्पष्टीकरण सोधेको हो ।

परिषद्ले सार्वजनिक सूचना निकालेर सातदिनभित्र जवाफ पेस गर्न भनेका ेछ । जवाफ पेश नगरे कानुन बमोजिम कारबाही गरिने चेतावनी पनि परिषद्ले दिएको छ ।

सहकारी ठगी मुद्दा खेपिरहेका व्यवसायी इच्छाराज तामाङलाई १० करोड धरौटीमा छुटाउने बारेमा न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच २ करोडको मोलमोलाई भएको अडियो सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १० : १७ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र