१७ पुस २०८२, बिहिबार | January 1, 2026

साढे ४ सय बढी कोरोना संक्रमित थपिए



काठमाडौं । पछिल्लो २४ घण्टामा ४५६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार पछिल्लो २४ घण्टाको बीचमा ४५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ३ जार ८३८ जनामा गरिएको थियो । जसमध्ये पीसीआर परीक्षणमा ३८४ र एन्टिजेन परीक्षणमा ७२ जनामा संक्रमण देखिएको छ ।

यससँगै देशभर आज सक्रिय संक्रमितको संख्या २ हजार ८४१ पुगेको छ ।

पछिल्लो २४ घण्टाको बीचमा थप ८० जना भाइरस संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ५ : ०६ बजे

सुनचाँदीको मूल्य बिहीबार पनि घट्यो

काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार

भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु साझा दायित्व : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान

भोजपुरमा दुई हजार तीन सय ७९ नयाँ मतदाता थपिए

भोजपुर । मतदाता नामावली अद्यावधिक भएसँगै भोजपुरमा आगामी निर्वाचनमा सहभागी

आज काठमाडौं उपत्यकामा यस वर्षकै न्यून तापक्रम

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर तापक्रम क्रमिक रूपमा घटिरहेको छ