१९ बैशाख २०८१, बुधबार | May 2, 2024

कोन्द्रेखालामा डुबेर बेलवासका बिक्रम खनालको मृत्यु



बुटवल । अर्घाखाँचीको सितगंगा १२ स्थित कोन्द्रेखोलामा पौडी खेल्ने क्रममा रुपन्देही बेलबासका २० वर्षिया युवकको मृत्यु भएको छ ।

कोन्द्रखोलामा पौडि खेल्ने क्रममा अर्घाखाँची मालारानी ४ मखता घर भई हाल रुपन्देही जिल्लाको बेलबासमा बसोबास बिक्रम खनालको मृत्यु भएको अर्घाखाँची प्रहरीले जनाएको छ ।

पौडि खेल्ने क्रममा पानीमा डुबि बेपत्ता भएका खनाललाई ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीको कमाण्डमा टोलिले बेहोस अवस्थामा उद्दार गरि उपचारको लागी सामुदायिक अस्पताल ४ नम्बर कपिलबस्तु पठाईएकोमा शनिबार ५ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक निरोज चौलागाईले बताए । शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको चौलागाईंले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  ११ : १६ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी