२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

चीनले ताइवानमाथि आक्रमण गर्न सक्ने ताइपेयको चिन्ता



ताइपेय । ताइवानका रक्षामन्त्री चिउ कुओ चाङले चीनको पिपुल्स लिबरेस आर्मीले सन् २०२५ सम्ममा ताइवानलाई आक्रमण गर्ने पूर्ण क्षमता राख्ने बताउँदै त्यसप्रति चिन्ता व्यक्त गरेका छन् ।

ताइवान स्ट्रेटमा बढ्दो तनाव र धम्कीको पृष्ठभूमिमा गैरनाफामुखी संस्था द डेमोक्रेसी फोरम (टीडीएफ)द्वारा आयोजित भर्चुअल गोस्ठीमा उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

व्यापार, प्राविधिक आविष्कार र प्रजातान्त्रिक मूल्यको मामला ताइवानको वैश्विक महत्व रहेको उनले बताए । ‘ताइवानः के यो निरन्तर विश्व व्यवस्थाको लागि महत्वपूर्ण छ?’ शीर्षक दिइएको उक्त भर्चुअल गोस्ठीमा उनले चीनसँगको जटिल सम्बन्ध र सम्भावित हमलाबारे चर्चा गरेका थिए ।

 

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ७ : ४१ बजे

भाडा समायोजनका लागि यातायात व्यवसायीको माग, समायोजन नभए स्वघोषणा गर्ने चेतावनी

काठमाडौँ । हरेक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुँदा भाडा समायोजनको

सभामुख अर्यालको शपथ आइतबार

काठमाडौं। नवनियुक्त सभामुख डोलप्रसाद अर्यालको पद तथा गोपनीयताको शपथग्रहण आइतबार

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री वाग्ले

वीरगञ्ज । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम

औषधि पसल र थोक बिक्रेतालाई ‘कुशल फार्मेसी अभ्यास’ मापदण्ड पालना गर्न विभागको निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले औषधि बिक्रीवितरण तथा भण्डारणलाई व्यवस्थित,

भक्तपुरमा लिच्छविकालीन बिस्केट जात्राको तयारी

भक्तपुर । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म