२९ भदौ २०८३, सोमबार | September 14, 2026

इटालीको सडकमा आप्रावासीको मृत्युपछि आक्रोश



रोम । मध्य इटालीमा दिउँसो आक्रमणमा परेका एक आप्रवासीको मृत्युले आक्रोश फैलिएको छ । नाइजेरियाली सडक व्यापारीलाई सिभितानोभा मार्चे टाउन सेन्टरमा एक व्यक्तिले आक्रमण गरेका थिए । आक्रमणको भिडियो शुक्रबार सार्वजनिक भएको थियो ।

हत्या र डकैतीको आरोपमा ३२ वर्षीय इटालियन नागरिक पक्राउ परेका छन् । आक्रमणको भिडियो इटालिका समाचार संस्था र सामाजिक सञ्जालमा व्यापक रुपमा फैलिएको थियो । उनको हत्याले धेरै मानिस स्तब्ध भएका छन् ।

हत्याको विरोधमा शनिबार स्थानीय नाइजेरियाली समुदायका सयौं मानिसहरू न्यायको माग गर्दै सिभितानोभा क्षेत्रमा मार्चमा उत्रिएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ७ : १६ बजे

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको

बझाङमा च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका-७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का

महाकवि देवकोटाको ६७ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७