२३ श्रावण २०८३, शनिबार | August 8, 2026

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध



चितवन । नारायणगढ-मुग्लिन सडक पहिरोका कारण अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार भरतपुर महानगरपालिका-२९ घुमाउने नजिकै लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले बताए । पानी परिरहेकाले पहिरो पन्छाउन सकस भइरहेको उनको भनाइ छ ।

पहिरोले सडक अवरुद्ध भएपछि यात्रु र सवारी साधन बाटोमै रोकिएका छन् । दुवै तर्फ सवारी साधनको लाइन लागेको छ ।

वर्षात शुरु भएसँगै यो सडक पहिरोले अवरुद्ध हुँदै आएको छ । दैनिकजसो सानोठूलो पहिरोले सडक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नु परिरहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ७ : १६ बजे

सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध

मधेश केन्द्रीत ७ दलहरुको अगुवाईमा ‘अग्रगामी मोर्चा’ को घोषणा, जनार्दन शर्माको प्रलोपा सामेल

काठमाडौं। तराई मधेश केन्द्रित साना दलसहित ७ दलले अग्रगामी मोर्चाको

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ । ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै

जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ

नवलपरासी । जालसाजीको अभियोगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष

कांग्रेस पदाधिकारी बैठक बस्दै, केन्द्रिय समितिको एजेन्डा तय गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी बैठक बस्दैछ । केन्द्रीय कार्यालय,