३१ भदौ २०८३, बुधबार | September 16, 2026

इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी सुरुवात



काठमाडौं । आर्सनलले इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको सिजनको पहिलो खेलमा क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २-० गोलअन्तरले पराजित गर्दै आर्सनलले विजयी सुरुवात गरेको हो ।

आर्सनलका लागि खेलको २० अ‍ौं मिनेटमा ग्याब्रिएल मार्टिनेलीले अग्रता दिलाए भने क्रिस्टलका क्याप्टेन मार्क गुएहिले ८५ औँ मिनेटमा आत्मघाती गोल गरे । त्यसपछि पाहुना टोली २-० ले विजयी बन्याे ।

जितसँगै आर्सनलले पहिलो खेलमै ३ अंक जोडेको छ । यसपटक युरोपका चर्चित खेलाडी अनुबन्ध गर्दै आर्सनलले उपाधी दाबेदार प्रस्तुत गरेको छ । क्रिस्टल अंकविहिन छ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ७ : ३३ बजे

डिजेल अनियमितता प्रकरणमा तीन ट्याङ्कर निलम्बित, चालक-सहचालकलाई प्रवेश निषेध

भैरहवा । पेट्रोलियम पदार्थ ढुवानीका क्रममा ट्याङ्करमा जडित सुरक्षा प्रणालीमा

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले