१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी सुरुवात



काठमाडौं । आर्सनलले इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको सिजनको पहिलो खेलमा क्रिस्टल प्यालेसलाई उसकै मैदानमा २-० गोलअन्तरले पराजित गर्दै आर्सनलले विजयी सुरुवात गरेको हो ।

आर्सनलका लागि खेलको २० अ‍ौं मिनेटमा ग्याब्रिएल मार्टिनेलीले अग्रता दिलाए भने क्रिस्टलका क्याप्टेन मार्क गुएहिले ८५ औँ मिनेटमा आत्मघाती गोल गरे । त्यसपछि पाहुना टोली २-० ले विजयी बन्याे ।

जितसँगै आर्सनलले पहिलो खेलमै ३ अंक जोडेको छ । यसपटक युरोपका चर्चित खेलाडी अनुबन्ध गर्दै आर्सनलले उपाधी दाबेदार प्रस्तुत गरेको छ । क्रिस्टल अंकविहिन छ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ७ : ३३ बजे

‘नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार भएको छ’

वासिङ्टन,डिसी । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक

इलाम-२ मा रास्वपाका उमेदवार मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२ मा

इजरायल र हमासबीच युद्ध विरामको संकेत

काठमाडौं । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा

गर्मीका कारण बङ्गलादेशका विद्यालय पुनः बन्द

एजेन्सी । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय

बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको