२७ माघ २०८२, मंगलबार | February 10, 2026

नेपालमा थपिए ६६० नयाँ कोरोना संक्रमित, एकजनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६६० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ४६८२ नमुना परीक्षण गर्दा ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १९४२ पीसीआर परक्षिणमा ३२६ जनामा र २७४० एन्टिजेन बिधिबाट परीक्षण गर्दा ३३४ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

देशभर ५६४१ सक्रिय संक्रमित मध्य ४४४ जना कोरोना मुक्त भएका छन् भने शुक्रबार दिनभरीमा २०६८६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ४ : ५५ बजे

मेडिकल अंकोलोजिष्ट र रेडियोलोजिष्ट छिट्टै पठाइने छ : स्वास्थ्यमन्त्री

खजुरा । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मेडिकल

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको आग्रह

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा

भेरी अस्पतालबारे स्वास्थ्यमन्त्री डा शर्माको चासो

नेपालगन्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले बाँकेमा आमा

संविधान संशोधन गरेर प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनबाट संविधान

सामाजिक सञ्जालको दुरुपयोग : अपराध अनुसन्धान र पत्रकारितामा चुनौती

काठमाडौँ । प्रविधिको विकाससँगै सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण प्रहरी