२१ मंसिर २०८२, आइतबार | December 7, 2025

पाल्पामा ६० वर्षिया बृद्धालाई करणी गर्न खोज्ने २५ वर्षिय युवा पक्राउ



पाल्पा । पाल्पामा ६० वर्षिया बृद्धालाई जबरजस्ती करणी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तानसेन ६ सतन्चुली डाँडाका स्थानीय २५ वर्षिय शंकर बिकलाई बृद्ध महिलामाथि जबरजस्ती करणी गर्न खाजेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बृद्धामाथि जबरजस्ती करणी गर्न खोजेको र नमानेपछि लछारपछार र कुटपिट समेत भएको प्रहरीले जनाएको छ । शनिबार राती साढे ९ बजे भएको घटना सम्बन्धमा पीडित महिलाले आज किटानी उजुरी दिएका आधारमा बिकलाई पक्राउ गरिएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र थापाले जानकारी दिए ।

पक्राउ परेका बिकलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ७ : ५० बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन