१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

पाकिस्तानी क्रिकेट कप्तान बाबर आजम सबै फर्म्याटमा शीर्ष वरियतामा रहन सफल



पाकिस्तानका सबै फर्म्याटका कप्तान बाबर आजमले आइसीसीको पछिल्लो टी–२० वरियतामा आफ्नो शीर्ष स्थान कायमै राख्न सफल भएका छन् ।

बाबर टी २०, एक दिवसीय र टेस्ट तीनवटै फर्म्याटमा शीर्ष पाँचमा पर्न सफल विश्वका एक मात्र ब्याट्सम्यान हुन् । बाबर टी २० इन्टरनेशनल र एकदिवसीय खेलका नम्वर १ खेलाडी हुन् भने टेस्टमा तेस्रो नम्वरमा रहेका छन् ।

टी–२० आईमा बाबरका ओपनिङ पार्टनर पार्टनर मोहम्मद रिजवान पनि टी–२० आईको वरियतामा तेस्रो स्थानमा रहेका छन् ।

यद्यपी दुवै पाकिस्तानी ब्याट्सम्यानले शीर्ष स्थानमा आफ्नो अग्रता विस्तार गर्न भने सकेका छ्रनन् । उनीहरूले सन् २०२२ मा केवल १ टी २० आई मात्र खेलेका छन् जबकी अन्य टोलीले लगातार टी २० आई खेलिरहेका छन् ।

 

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  १२ : ३३ बजे

आगलागी नियन्त्रणमा लिन र तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल