७ श्रावण २०८३, बिहिबार | July 23, 2026

पाकिस्तानी क्रिकेट कप्तान बाबर आजम सबै फर्म्याटमा शीर्ष वरियतामा रहन सफल



पाकिस्तानका सबै फर्म्याटका कप्तान बाबर आजमले आइसीसीको पछिल्लो टी–२० वरियतामा आफ्नो शीर्ष स्थान कायमै राख्न सफल भएका छन् ।

बाबर टी २०, एक दिवसीय र टेस्ट तीनवटै फर्म्याटमा शीर्ष पाँचमा पर्न सफल विश्वका एक मात्र ब्याट्सम्यान हुन् । बाबर टी २० इन्टरनेशनल र एकदिवसीय खेलका नम्वर १ खेलाडी हुन् भने टेस्टमा तेस्रो नम्वरमा रहेका छन् ।

टी–२० आईमा बाबरका ओपनिङ पार्टनर पार्टनर मोहम्मद रिजवान पनि टी–२० आईको वरियतामा तेस्रो स्थानमा रहेका छन् ।

यद्यपी दुवै पाकिस्तानी ब्याट्सम्यानले शीर्ष स्थानमा आफ्नो अग्रता विस्तार गर्न भने सकेका छ्रनन् । उनीहरूले सन् २०२२ मा केवल १ टी २० आई मात्र खेलेका छन् जबकी अन्य टोलीले लगातार टी २० आई खेलिरहेका छन् ।

 

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  १२ : ३३ बजे

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट

नारायणी लिफ्ट सिँचाइ आयोजनाको १३ किलोमिटर नहर अतिक्रमणमा

चितवन । नारायणी लिफ्ट सिँचाइ आयोजनाको झण्डै १३ किलोमिटर नहर

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका