१० पुस २०८२, बिहिबार | December 26, 2025

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफल सुरु



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाएको नागरिकता विधेयक सदनमा पुनर्विचार गरियोस भन्ने प्रस्ताव सदनमा प्रस्तुत भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले पेश गरेको प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

अहिले सो विधेयकमाथि छलफल सुरु भएको छ । विधेयकमाथि सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले अहिले आआफ्नो धारणा राखिरहेका छन् ।

विधेयकलाई आजै पारित गर्ने तयारी छ ।

प्रकाशित मिति : २ भदौ २०७९, बिहिबार  १२ : १८ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र