२० मंसिर २०८२, शनिबार | December 6, 2025

हार्दिक श्रद्धान्जली प्रदीप गिरी ! (तस्वीरमा)



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीप्रति प्रधानमन्त्री, सभामुख, विभिन्न राजनीतिक दलका नेताहरुले श्रद्धान्जली अर्पण गरेका छन् ।

नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजित श्रद्धान्जली सभामा उपस्थित नेताहरुले गिरीको पार्थिव शरीरमा फूलमाला अर्पण गरेर श्रद्धान्जली व्यक्त गरेका हुन् ।

शनिबार राति दिवंगत भएका समाजवादी चिन्तक गिरीको निधनबाट सिंगो देश नै शोकमग्न भएको छ ।

गिरीको पार्थिव शरीरलाई आइतबार ११ बजेदेखि पार्टी कार्यालयमा राखिएको हो। उनलाई श्रद्धान्जली दिन परिवारका सदस्यहरु र नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको ठूलो संख्यामा उपस्थिति रहेको छ ।

 

 

प्रकाशित मिति : ५ भदौ २०७९, आइतबार  २ : १० बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति