२४ भदौ २०८३, बुधबार | September 9, 2026

पर्वतमा ठुलो परिमाणको घरेलु मदिरा नष्ट



कुश्मा । पर्वत प्रहरीले चाडपर्वलाई लक्षित गर्दै स्थानीयले तयार पारेको ठुलो परिमाणको घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ । जिल्ला प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय हुवासबाट खटिएको टोलीले बिहादी क्षेत्रका स्थानीयले उत्पादन गरेको मदिरा नष्ट गरेको हो ।

आउदै गरेको चाडपर्वलाई लक्षित गरी मदिराको सेवनका कारण हुने अपराधको रोकथाम न्युनिकरणको लागी भन्दै घरेलु मदिरा बरामद गरि नष्ट गरिएको जिल्ला प्रहरी प्रमुख नायव प्रहरी उपरीक्षक मधुसुदन न्यौपानेले बताए ।

पर्वत बिहादी गाउँपालिका वडा नं. २ र ३ का विभिन्न स्थानहरुबाट बरामद भएको ६५० लिटर मदिरा तथा मदिरा बनाउने कच्चा पदार्थ स्थानीय भद्रभलाद्‌मीहरुको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ भदौ २०७९, आइतबार  ५ : २० बजे

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४