१० चैत्र २०८२, मंगलबार | March 24, 2026

एमाले स्थायी कमिटीको बैठक बस्दै



काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बैठक बोलाइएको हो ।

एमाले कार्यालय सचिव भीष्म अधिकारीका अनुसार आजको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा चुनावको तयारीलगायत विषयमा छलफल हुनेछ ।

स्थायी कमिटी बैठकपछि एमालेले पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ । एमालेको पोलिटब्यूरो बैठक भदौ ९ गते तथा केन्द्रीय कमिटी बैठक भदौ १० र ११ गते बोलाइएको छ ।

त्यसपछि केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक बस्ने उनले बताए । एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक भदौ १२ गते बोलाइएको छ । यसको संयोजक अध्यक्ष केपी शर्मा ओली रहेका छन् ।

प्रकाशित मिति : ७ भदौ २०७९, मंगलबार  ८ : ०१ बजे

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा